आईतवार, असार २९,२०८२ 03:01:39
  • आईतवार, असार २९,२०८२ 03:01:39
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण हुने

Hyundai Nepal
मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण हुने
Shivam Cement

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. ६ मा रहेको पाल्पा शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो ।  

Muktinath Bikas Bank Limited

उक्त कार्यालय हालको स्थानबाट करिव २०० मिटर उत्तरतर्फ पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. ४ स्थित उद्योग वाणिज्य संघको भवन (हुलाक सँगैको भवन) मा वैशाख १४ गतेदेखि स्थानान्तरण गर्न लागिएको बैंकले जनाएको छ । 

उक्त शाखा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण बैंकिङ सेवाआजदेखि नयाँ स्थानबाट प्रवाह हुने जानकारी बै.कले दिएको छ । शाखा कार्यालय स्थानान्तरणबाट ग्राहकहरुमा पर्न जाने असुविधाको लागि बैंकले क्षमाप्रार्थी मागेको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.