काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ । नासा सेक्यूरिटिजबाट आज सर्वाधिक सेयर कारोबार भयो । यो ब्रोकरबाट आज ७९ करोड ९० लाखको खरिद भएको छ भने ८७ करोड १६ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ४२ करोड ३८ लाखको खरिद भएको छ भने ४१ करोड ८६ लाखको बिक्री भएको छ ।
तेस्रा स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ४२ करोड ९८ लाखको खरिद भएको छ भने ३९ करोड ५६ लाखको बिक्री भएको छ ।
चौथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३३ करोड ४४ लाखको खरिद भएको छ भने ३७ करोडको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ३३ करोड ७३ लाखको खरिद भएको छ भने ३६ करोड १२ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको त्रिशक्ति सेक्यूरिटिजबाट ३१ करोड ९० लाखको खरिद भएको छ भने ३४ करोड ३३ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको दीपशिखा धितोपत्रबाट २९ करोडको खरिद भएको छ भने २८ करोड ४४ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको श्री कृष्ण सेक्यूरिटिजबाट २८ करोड ४४ लाखको खरिद भएको छ भने २६ करोड ४९ लाखको बिक्री भएको छ ।
नवौ स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट २७ करोड ३२ लाखको खरिद भएको छ भने २६ करोड ९८ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २४ करोड ७९ लाखको खरिद भएको छ भने २० करोड ८६ लाखको बिक्री भएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (157).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                        (76).jpg) 
                                        (260).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                