सोमबार, असार १६,२०८२ 09:04:12
  • सोमबार, असार १६,२०८२ 09:04:12
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सर्वाधिक कारोबार गरेका शीर्ष १० ब्रोकरहरुमा पाँचवटा बाट उच्च खरिद भएको छ भने पाँच वटैबाट बिक्री भएको छ ।  

आज उच्च कारोबार गर्नेहरुमा नासा सेक्यूरिटिज इम्पेरियल सेक्यूरिटिज , सनी सेक्यूरिटिज ,भिजन सेक्यूरिटिज र क्यापिटल म्याक्स रहेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै उच्च बिक्री गर्नेमा अनलाइन सेक्यूरिटिज , भृकुटी स्टक डिलर आर्यतारा सेक्यूरटिज , श्रीकृष्ण सेक्यूरिटिज र एबीसी सेक्यूरिटिज रहेका छन् ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.