Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 06:09:07
Bizshala
Global IME Bank Limited

रुस–युक्रेन युद्ध रोक्न भ्याटिकनको मध्यस्थतालाई इटालीले गर्यो समर्थन

रुस–युक्रेन युद्ध रोक्न भ्याटिकनको मध्यस्थतालाई इटालीले गर्यो समर्थन
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच जारी युद्ध रोक्न भ्याटिकन मध्यस्थता गर्न सुझाव दिएका छन् । यसलाई इटालीले पनि समर्थन गरेको छ ।

इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको कार्यालयले इटाली युक्रेनमा ‘सम्पर्क निर्माण गर्न र शान्तिका लागि काम गर्न तयार रहेको जनाएको छ । र  भ्याटिकनमा वार्ताको आयोजना गर्न पोपको इच्छालाई सकारात्मक रुपमा लिएको कार्यालयले जनाएको छ ।  

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

तर, यस विषयमा अहिलेसम्म सहमति हुन सकेको छैन ।

गत शुक्रबार टर्किएमा रुसी र युक्रेनी अधिकारीबीच भेटवार्ता भएको थियो । यस बैठकमा रुसले धेरै नयाँ माग राखेको छ । पोप लियोले गत हप्ता भ्याटिकन दुई देशलाई एकसाथ ल्याउन सधैं तयार रहेको र शान्ति स्थापना गर्न हर सम्भव प्रयास गर्ने बताएका थिए ।  

तर भ्याटिकनले ट्रम्पले सुझाव दिएको मध्यस्थता अहिलेको विकल्प र आशा रहेको बताएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.