युक्रेन युद्धमा अब नाटोको प्रवेश ! पोल्याण्डद्वारा रुसी ड्रोन खसालेको दाबी
काठमाण्डौ । पोल्याण्डले नाटोको लडाकु विमानहरूलाई देशको हवाई क्षेत्र बारम्बार उल्लङ्घन गर्ने रूसी ड्रोनहरूलाई खसाल्न खटाइएको जनाएको छ। यसबाहेक पोल्याण्डले इरानी मूलका केही रुसी ड्रोन खसालेको दाबी समेत गरेको छ ।पोल्याण्ड र नाटो गठबन्धनबाट एफ१६ लडाकु विमानहरू बुधबार बिहान सक्रिय गरिएको थियो र नागरिकहरूलाई ड्रोनहरू कब्जा गर्न सैन्य अपरेशन सुरु गरेपछि घरमै बस्न आग्रह...