सोमबार, असार २,२०८२ 09:00:13
  • सोमबार, असार २,२०८२ 09:00:13
Global IME Bank Limited

यो वर्ष मात्रै एक्सफेङको सेयरमूल्य ८०% ले वृद्धि

Hyundai Nepal
यो वर्ष मात्रै एक्सफेङको सेयरमूल्य ८०% ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । चिनियाँ ईभी अटो निर्माता कम्पनी एक्सफेङको सेयरमूल्य यो वर्ष ८० प्रतिशतले वृद्धि भईसकेको छ । नाफामा आएको सुधार र नयाँ–नयाँ मोडल भित्राएका कारण हङकङको सेयर बजारमा सूचीकृत यो कम्पनीको सेयरमूल्य यो वर्ष उछाल देखिएको हो ।  

दोस्रो त्रैमासमा अपेक्षा गरेभन्दा बढी आम्दानी गरेका कारण बिहिबार पनि कम्पनीको सेयरमूल्य १० प्रतिशतभन्दा बढीले बढेको छ ।  चीनको उच्च प्रतिष्पर्धात्मक बजारमा कम्पनी एक प्रमुख खेलाडीको रुपमा उदाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पहिलो त्रैमासमा पनि कम्पनीको आम्दानी अघिल्लो वर्षको तुलनामा दोब्बरले बढेको थियो । यो वर्षको पहिलो त्रैमासमा कम्पनीले ९४ हजार ८ युनिट कार डेलिभर गरेको जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ४ गुणा बढी हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.