बुधबार, असार १०,२०८३ 06:07:05
Bizshala
  • बुधबार, असार १०,२०८३ 06:07:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ट्रम्पको ट्यारिफमाथि रोक लगाउने अमेरिकी अदालतको निर्णय

Laxmi Sunrise Bank Limited
ट्रम्पको ट्यारिफमाथि रोक लगाउने अमेरिकी अदालतको निर्णय

काठमाण्डौ । ट्रम्पको आर्थिक नीतिमाथि अमेरिकी संघीय अदालतले महत्वपूर्ण निर्णय गरेको छ । संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक करवृद्धिमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।  

कोर्ट अफ इन्टरनेशनल ट्रेडले ट्रम्पलाई विश्वका प्रत्येक देशमाथि कर लगाउने एकतर्फी अधिकार नदिने निर्णय गरेको छ। अदालतले अमेरिकी संविधानले कांग्रेसलाई अन्य देशसँगको व्यापारमा विशेष अधिकार दिएको र अर्थतन्त्रको रक्षा गर्ने राष्ट्रपतिको जिम्मेवारीलाई अतिक्रमण गर्न नसकिने बताएको छ।

New Office
CG Motors
Garima Development Bank

यस्तै अदालतले चीन, मेक्सिको र क्यानडामा लगाइएका विभिन्न शुल्कमा प्रतिबन्ध लगाएको छ ।

ट्रम्प प्रशासनले अदालतको यस निर्णयविरुद्ध अपील दायर गरेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.