शुक्रबार, असार १३,२०८२ 05:59:24
  • शुक्रबार, असार १३,२०८२ 05:59:24
Global IME Bank Limited

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Hyundai Nepal
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको हो ।  

निगमले डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ र पेट्रोलको २ रुपैयाँले बढाएको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

यससँगै पहिलो वर्गको पेट्रोलको मूल्य प्रतिलिटर १५६.५० रुपैयाँ, दोस्रो वर्ग १५८ रुपैयाँ र तेस्रो वर्गको १५९ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको पहिलो, दोस्रो र तेस्रो वर्गको क्रमशः प्रतिलिटर  १४०.५० रुपैयाँ , १४२ रुपैयाँ र १४३ रुपैयाँ तोकिएको छ ।  

 निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिर ३ रुपैयाँ र अन्तरराष्ट्रियतर्फ २२ अमेरिकी डलरले घटाइएको निगमले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.