पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको हो । निगमले डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ र पेट्रोलको २ रुपैयाँले बढाएको हो ।