काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)का सञ्चालक तबलेश पाण्डेयको कार्यकाल समाप्त भएको छ । पाण्डे कम्पनीको सञ्चालक समितिमा भारतीय जीवन बीमा निगमबाट प्रतिनिधित्व गर्दै आईरहेका थिए ।
उनी भारतीय जीवन बीमा निगमबाट जेठ १६ गते सेवानिवृत्त भएका कारण एलआईसीमा उनको सञ्चालक पद समेत समाप्त भएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।