मंगलवार, माघ ८,२०८१ 07:27:56
IME remit
  • मंगलवार, माघ ८,२०८१ 07:27:56
एलआइसी नेपालको हकप्रदमा १५.५७% मात्रै आवेदन, झण्डै २ करोड कित्ता लिलामीमा आउने
INSURANCE

एलआइसी नेपालको हकप्रदमा १५.५७% मात्रै आवेदन, झण्डै २ करोड कित्ता लिलामीमा आउने

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल०लिमिटेडको हकप्रद सेयरमा १५.५७ प्रतिशत मात्रै आवेदन परेको छ । कम्पनीले मंसिर १२ गतेदेखि १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो ।  सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आवेदनको अन्तिम दिन (पुष १७)गतेसम्ममा ३६ लाख ५५ हजार ३२ कित्ता हकप्रदका लागि मात्रै आवेदन परेको छ । कम्पनीको हकप्रदमा ३६ करोड...

एलआईसी नेपालको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन
INSURANCE

एलआईसी नेपालको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत मंसिर १२ गतेदेखि चुक्तापूँजीको १ः०.८८४५१६८ अनुपातमा १०० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गरेको छ ।    यो हकप्रद खरिदका लागि पुस २ गतेसम्म खरिद आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर मागअनुसार...

एलआईसी नेपालको हकप्रदमा खरिद आवेदन दिने समय थप
INSURANCE

एलआईसी नेपालको हकप्रदमा खरिद आवेदन दिने समय थप

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडले हकप्रद सेयरमा खरिद आवेदन दिने समयावधि थप गरेको छ । कम्पनीले गत मंसिर १२ गतेदेखि निष्कासन गरेको हकप्रदमा माग बमोजिम आवेदन नपरेकाले आवेदन दिने समय थप गरेको हो ।  यो हकप्रद खरिदका लागि पुस २ गतेसम्म खरिद आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर अब भने आवेदन दिने समय पुस १७ गतेसम्म लम्बाइएको छ ।  

एलआईसी नेपालको हकप्रदमा आजदेखि खरिद आवेदन दिन सकिने
STOCK MARKET

एलआईसी नेपालको हकप्रदमा आजदेखि खरिद आवेदन दिन सकिने

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासनको बिक्री आवेदन खुल्ला गरेको छ। कम्पनीले चुक्तापूँजीको १ः०.८८४५१६८ अनुपातमा १०० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गरेको हो ।  कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक ९ गते बुक क्लोज गरेको थियो । यसर्थ कात्तिक ८ गतेसम्म...

वार्षिक औषत २९% लाभांश दिएको एलआईसी नेपालको सेयर बुलिस बन्दै, यस्तो छ प्राविधिक विश्लेषण
STOCK MARKET

वार्षिक औषत २९% लाभांश दिएको एलआईसी नेपालको सेयर बुलिस बन्दै, यस्तो छ प्राविधिक विश्लेषण

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड नेप्सेमा सूचीकृत बीमा कम्पनीहरु मध्ये एक हो । यो कम्पनी ज्वाइन्ट भेन्चर कम्पनीअन्तर्गत नेपालमा सन् २००१ देखि सञ्चालित छ । यस कम्पनीमा ५५ प्रतिशत सेयर स्वामित्व भारतीय कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डियाको रहेको छ भने बाँकी ४५ प्रतिशत नेपाली नगरिकको छ । नेपालीको ४५ प्रतिशत स्वामित्वमध्ये २५ प्रतिशत विशाल...

आजसम्म कायम सेयरधनीहरु एलआईसी नेपालको हकप्रद पाउन योग्य हुने
STOCK MARKET

आजसम्म कायम सेयरधनीहरु एलआईसी नेपालको हकप्रद पाउन योग्य हुने

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आजसम्म कायम सेयरधनीहरुले लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडको हकप्रद पाउने भएका छन् । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि भोलि(कात्तिक ९ गते)एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।  

यी दुई बीमा कम्पनीले पाए हकप्रद निष्काशनका लागि बोर्डबाट स्वीकृती
INSURANCE

यी दुई बीमा कम्पनीले पाए हकप्रद निष्काशनका लागि बोर्डबाट स्वीकृती

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले दुई बीमा कम्पनीलाई हकप्रद निष्काशनको स्वीकृती प्रदान गरेको छ । बोर्डले एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी नेपाल)लाई हकप्रद निष्काशनका लागि स्वीकृती दिएको हो ।  एनएलजी इन्स्योरेन्स हकप्रद निष्काशनको अनुमति माग गर्दै गत वर्षको कात्तिक २ गते आवेदन दिएको थियो । यस्तै एलआईसी नेपालले पनि असोज २९ गते बोडसमक्ष...

चुक्तापूँजी वृद्धि नहुँदा एलआइसी नेपालको सेयर बजारमा लगानी बढ्न सकेन, प्राथमिकतामा वाणिज्य बैंक
INSURANCE

चुक्तापूँजी वृद्धि नहुँदा एलआइसी नेपालको सेयर बजारमा लगानी बढ्न सकेन, प्राथमिकतामा वाणिज्य बैंक

काठमाण्डौ । हकप्रद निष्कासनको तयारीमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले सेयरबजारमा साढे एक अर्ब लगानी गरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १ अर्ब ४६ करोड ८५ लाख रुपैयाँ लगानी गरेको हो ।  यो लगानी गत आवको सोही अवधिसम्मको तुलनामा ४.०२ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म...

एलआईसी नेपालको २२ औं साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा
INSURANCE

एलआईसी नेपालको २२ औं साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ। लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)को वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २२ औं वार्षिक साधारण सभा डाकेको थियो ।  कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त सभामा लाभांश सम्बन्धी कुनै पनि अजेण्डा प्रस्तुत गरिने छैन ।  सभामा कम्पनीको सञ्चालक...

हकप्रदको तयारीमा रहेको एलआइसी नेपालले ०.२५% ले घटायो कर्मचारी बोनस, पौने १० करोड भत्ता वितरण
INSURANCE

हकप्रदको तयारीमा रहेको एलआइसी नेपालले ०.२५% ले घटायो कर्मचारी बोनस, पौने १० करोड भत्ता वितरण

काठमाण्डौ । हकप्रद सेयर निष्कासनको तयारीमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० लिमिटेडले कर्मचारीलाई बाँड्ने बोनस ०.२५ प्रतिशतले घटाएको छ । कम्पनीले गत आर्थिक वर्षमा आफ्ना कर्मचारीहरुलाई ८ करोड ६४ लाख ४६ हजार रुपैयाँ बोनस वितरण गरेको छ ।  यो बोनस अघिल्लो आवको तुलनामा ०.२५ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले कर्मचारीलाई ८ करोड ६६ लाख रुपैयाँ बोनस बाँडेको थियो ।...

एलआईसी नेपालले डाक्यो २२ औं साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
INSURANCE

एलआईसी नेपालले डाक्यो २२ औं साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ। लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)ले वार्षिक साधारण सभा डाकेको छ । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २२ औं वार्षिक साधारण सभा डाकेको हो । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त सभामा लाभांश सम्बन्धी कुनै पनि अजेण्डा प्रस्तुत गरिने छैन ।  सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट...

एलआईसी नेपालले गर्‍यो लाभांश नदिने निर्णय
STOCK MARKET

एलआईसी नेपालले गर्‍यो लाभांश नदिने निर्णय

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)ले आर्थिक वर्ष २०७९/८० सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।  कम्पनीको सञ्चालक समितिको वैशाख १७ गते साँझ साढे ४ बजे बसेको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरणयोग्य मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यससँगै कम्पनीका सेयरधनीहरुको हात खाली हुने भएको छ।  

एलआईसी नेपालले सार्वजनिक गर्‍यो नयाँ बोनसदर, अधिकतम ६६ रुपैयाँसम्म प्रदान गरिने
INSURANCE

एलआईसी नेपालले सार्वजनिक गर्‍यो नयाँ बोनसदर, अधिकतम ६६ रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी) ले आर्थिक वर्ष २०७९/८० का लागि बीमितलाई प्रदान गरिने बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले मुनाफामा सरिक हुनेगरी यो अवधिका लागि प्रति हजार प्रति वर्षमा न्युनतम ४० रुपैयाँदेखि अधिकतम ६६ रुपैयाँसम्म बोनस दर कायम गरेको छ।   कम्पनीले सावधिक,जीवन विद्या, जीवन साथी र जीवन श्री बीमालेख अन्तर्गत ५ देखि ९ वर्ष अवधिका...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.