आईतवार, भाद्र २३,२०८१ 07:17:14
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:17:14
IME remit
Global IME Bank Limited

एलआईसी नेपालको २२ औं साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा

Hyundai Nepal
एलआईसी नेपालको २२ औं साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ। लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)को वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २२ औं वार्षिक साधारण सभा डाकेको थियो ।  

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त सभामा लाभांश सम्बन्धी कुनै पनि अजेण्डा प्रस्तुत गरिने छैन ।  

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९/८० को वासलात ,नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा प्रयोजनको लागि कम्पनीले गत जेठ ३२ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ जेठ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X