बुधबार, चैत्र २०,२०८१ 01:25:54
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:25:54
IME remit
Global IME Bank Limited

आजसम्म कायम सेयरधनीहरु एलआईसी नेपालको हकप्रद पाउन योग्य हुने

Hyundai Nepal
आजसम्म कायम सेयरधनीहरु एलआईसी नेपालको हकप्रद पाउन योग्य हुने
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आजसम्म कायम सेयरधनीहरुले लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडको हकप्रद पाउने भएका छन् । 

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि भोलि(कात्तिक ९ गते)एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीले हाल कायम चुक्तापूँजीको १ः०.०.८८४५१६८ अनुपातमा हकप्रद निष्कासन गर्नेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत असोज १४ गते अनुमति पाएको थियो । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.