शनिबार, असार २१,२०८२ 08:39:46
  • शनिबार, असार २१,२०८२ 08:39:46
Global IME Bank Limited

सर्वोत्तम सिमेन्टको सञ्चालकमा खरेल नियुक्त

Hyundai Nepal
सर्वोत्तम सिमेन्टको सञ्चालकमा खरेल नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको सञ्चालकमा विनय खरेल नियुक्त भएका छन् ।  जेठ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले खरेललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्नेगरी उनलाई जेठ २५ गतेदेखि लागू हुनेगरी सञ्चालक नियुक्त गरिएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै उक्त बैठकले यसअघिका सञ्चालक उत्सव न्यौपानेको राजीनमा स्वीकृत गर्ने निर्णय गरेको छ । न्यौपानेले कम्पनीको सञ्चालक समितिसमक्ष जेठ २३ गते राजीनमा पेश गरेका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.