मंगलवार, असार ९,२०८३ 06:31:59
Bizshala
  • मंगलवार, असार ९,२०८३ 06:31:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सान्भी इनर्जीको आइपीओ बाँडफाँड, १७ लाख ८८ हजारको हात खाली

Laxmi Sunrise Bank Limited
सान्भी इनर्जीको आइपीओ बाँडफाँड, १७ लाख ८८ हजारको हात खाली

काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।  

कम्पनीको आइपीओ १० कित्ताका दरले २ लाख ४१ हजार ५३० जना आवेदकले प्राप्त गरेका छन् । कम्पनीको आइपीओमा २० लाख ४३ हजार २४९ जना आवेकदले २ करोड ३९ लाख ९१ हजार ८२० कित्ताका लागि आवेदन दिएका थिए ।  

New Office
CG Motors
Garima Development Bank

जसमा ५२ हजार ७१० आवेदकको २० लाख ४३ हजार २४९ कित्ता आवेदन बदर भएका थियो । आवेदन परेको कुल आवेदनमध्ये २० लाख ३० हजार १५७ जनाको आवेदन सदर भएको थियो ।  

सदर भएका कुल आवेदनमध्ये २ लाख ४१ हजार ५३० जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् भने १७ लाख ८८ हजार ६४५ जनाको हात खाली भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.