सोमबार, असार २,२०८२ 02:42:44
  • सोमबार, असार २,२०८२ 02:42:44
Global IME Bank Limited

विन नेपाल लघुवित्तको निमित्त सीईओको जिम्मेवारी खतिवडालाई

Hyundai Nepal
विन नेपाल लघुवित्तको निमित्त सीईओको जिम्मेवारी खतिवडालाई
Nabil Bank Limited

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिपेन्द्र खतिवडालाई दिइएको छ । जेठ २९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले नायब सीईओको रुपमा कार्यरत खतिवडालाई निमित्त सीईओको जिम्मेवारी दिएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै उक्त बैठकले संस्थाका सीईओ जीवन खनालको राजीनमा समेत स्वीकृत गर्ने निर्णय गरेको छ । उनको राजीनामा असार १ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको हो । उनले सञ्चालक समितिसमक्षा जेठ २८ गते राजीनामा दिएका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.