शनिबार, भाद्र ७,२०८२ 10:33:14
  • शनिबार, भाद्र ७,२०८२ 10:33:14
Global IME Bank Limited

इरानका ६ विमानस्थलमा आक्रमण गरेको इजरायली सेनाको दाबी

Hyundai Nepal
इरानका ६ विमानस्थलमा आक्रमण गरेको इजरायली सेनाको दाबी
Shivam Cement

काठमाण्डौ । इजरायली सेनाले इरानका ६ वटा विमानस्थलमा आक्रमण गरेको र त्यसमा १५ विमान ध्वस्त भएको र धावनमार्गमा क्षति पुगेको बताएको छ ।

इजरायली रक्षा बलले सामाजिक सञ्जालमा यो हमलाको जानकारी दिएको हो। यी आक्रमणहरू पश्चिमी, पूर्वी र मध्य इरानमा अवस्थित एयरपोर्टहरूमा गरिएको आईडीएफले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

इजरायली सेनाले धावनमार्ग र भूमिगत बङ्करमा पनि क्षति पुगेको बताएको छ । यसका अलावा आईडीएफका अनुसार यी हवाई हमलामा एफ–१५ र एफ–५ लडाकु विमान, इन्धन भर्ने विमान र एएच–१ कोब्रा आक्रमणकारी हेलिकप्टर ध्वस्त भएका छन् ।

इरानले अहिलेसम्म यी आक्रमणको पुष्टि गरेको छैन।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.