काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा पाँच वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने पाँच वटैबाट उच्च बिक्री भएको छ ।
आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४८ करोडको खरिद भएको छ भने ५६ करोड ४० लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको सनी सेक्युरिटिजबाट १८ करोड ३३ लाखको खरिद भएको छ भने २५ करोड ७० लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १९ करोड ४२ लाखको खरिद भएको छ भने २० करोड ६४ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २० करोड ८३ लाखको खरिद भएको छ भने १८ करोड ४६ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको दिपशिखा धितोपत्रबाट १८ करोड ३० लाखको खरिद भएको छ भने १४ करोड ५९ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १३ करोड ९१ लाखको खरिद भएको छ भने १७ करोड ९८ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको क्यापिटल म्याक्स सेक्युरिटिजबाट १६ करोड १६ लाखको खरिद भएको छ भने १४ करोड ८५ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको त्रिशक्ति सेक्युरिटिजबाट १५ करोड ९३ लाखको खरिद भएको छ भने १४ करोड ८७ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १४ करोड ७० लाखको खरिद भएको छ १५ करोड ६७ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको डाईनामिक मनी म्यानेजरबाट १४ करोड ९१ लाखको खरिद भएको छ भने १३ करोड ९६ लाखको बिक्री भएको छ ।