काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अशोक कुमार आचार्य नियुक्त भएका छन् । असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आगामी साउन १९ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।