बिहीबार, श्रावण १,२०८२ 11:08:11
  • बिहीबार, श्रावण १,२०८२ 11:08:11
Global IME Bank Limited

सान्भी इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

Hyundai Nepal
सान्भी इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
Shivam Cement

काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एसएएनभीआई’ सिम्बोलबाट सूचीकृत भएको हो ।  

Muktinath Bikas Bank Limited

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको कुल ८८ लाख कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणहरुमा वितरण गरेको कुल ३७ लाख ९० हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको कुल ५० लाख १० हजार कित्ता सेयर गरी कुल ८८ लाख कित्ता सेयर सूचीकृत भएको हो ।  

उक्त सेयर अब आइतबारदेखि नै दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले सो कम्पनीलाई पहिलो कारोबारको लागि १२०.७४ रुपैयाँदेखि  ३६२.२२ रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X