काठमाण्डौ । सान्भि इनर्जी लिमिटेडद्वारा निर्माण गरिएको जोगमाई क्यासकेड जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई व्यापारिक उत्पादन सुरु भएको छ ।
५.२ मेगावाट क्षमताको यो आयोजनाको आवश्यक सम्पूर्ण परीक्षण पश्चात असार ११ गते मध्यान्न १२ बजेदेखि कायम हुने गरि आयोजनाको व्यापारिक उत्पादन मिति (सीओडी) कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।