काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक कुमार आचार्यले पदभार ग्रहण गरेका छन् । सीईओ आचार्यले साउन १९ गते पदभार ग्रहण गरी जिम्मेवारी सम्हालेका हुन् ।
उनलाई गत असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।