IME remit
  • बिहीबार, श्रावण २९,२०८२ 08:20:03
IME remit
Global IME Bank Limited

शीर्ष ६ वटा ब्रोकरबाट उच्च खरिद, कुनबाट कति ?

Hyundai Nepal
शीर्ष ६ वटा ब्रोकरबाट उच्च खरिद, कुनबाट कति ?
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ७ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  

उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।

Shivam Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज र श्रीकृष्ण सेक्युरिटिज रहेका छन् ।  

आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै १  अर्ब ४२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४३.९२ प्रतिशत सेयर खरिद भएको छ भने ५६.०८ प्रतिशत सेयर बिक्री भएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.