मंगलवार, असार १७,२०८२ 01:37:31
  • मंगलवार, असार १७,२०८२ 01:37:31
Global IME Bank Limited

पेट्रोल र डिजेलको मूल्य घट्यो, अब कुन क्षेत्रमा कति पर्छ ?

Hyundai Nepal
पेट्रोल र डिजेलको मूल्य घट्यो, अब कुन क्षेत्रमा कति पर्छ ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।  

इण्डियन आयल कर्पोरेसनबाट मार्च १५ मा मूल्य घटेर आएकोले निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो ।  

निगमका प्रवक्ताका अनुसार शुक्रबार(आज) मध्यरातिदेखि नै लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटरमा २ रुपैयाँ घटाउने निर्णय भएको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

समायोजित मूल्यपछि काठमाण्डौ, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ ।  

पहिलो वर्गमा पर्ने क्षेत्रमा पेट्रोलको नयाँ मूल्य १६८.५० रुपैयाँ, दोश्रो वर्गमा पर्ने क्षेत्रमा प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ ।

यसैगरी, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका क्षेत्रमा १५५.५० रुपैयाँ, दोश्रोमा १५७ रुपैयाँ र तेश्रो वर्गको क्षेत्र(काठमाण्डौ, पोखरा र दिपायल)मा प्रतिलिटर १५८ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.