काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको सञ्चालकमा टिका प्रसाद उप्रेती नियुक्त भएका छन् । भदौ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई सोही दिनदेखि लागू हुनेगरी सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।