मंगलवार, भाद्र १७,२०८२ 04:11:22
  • मंगलवार, भाद्र १७,२०८२ 04:11:22
Global IME Bank Limited

एक्सेल डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

Hyundai Nepal
एक्सेल डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण
Shivam Cement

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । बेंकको केन्द्रीय कार्यालय(रजिष्टर्ड कार्यालय)झापा जिल्लाको बिर्तामोड नगरपालिका–४ मुक्तिचोकमा रहँदै आएकोमा विर्तामोड नगरपालिका–३ स्थित ठग बहादुर खड्काको नाममा रहेको भवनमा(किङ्ग्सवरी होटल नजिक)स्थानान्तरण भएको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

केन्द्रीय कार्यालय स्थानान्तरणका लागि नेपाल राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बेंकलाई भदौ ११ गते स्वीकृती दिएको थियो । उक्त कार्यालय भदौ १६ गतेदेखि स्थानान्तरण भएको हो । 

यो पनि हेर्नुहोस

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.