बुधबार, बैशाख २,२०८३ 06:16:10
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 06:16:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल माइक्रो इन्स्योरेन्सको १.१२ लाख कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुँदै

Bizshala
नेपाल माइक्रो इन्स्योरेन्सको १.१२ लाख कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुँदै
Shivam Cement

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको लक इन समयावधि आजदेखि समाप्त हुने भएको छ । कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सेयरको लक इन अवधि आजबाट समाप्त हुन लागेको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको सेयर ६ बाँडफाँड गरिएको मितिले ६ महिनासम्म लक इनमा राख्नुपर्ने प्रावधान रहेको छ । कम्पनीले २०८१ फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड फागुन २३ गते भएको थियो । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.