मंगलवार, श्रावण १९,२०८३ 12:21:09
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 12:21:09
Bizshala
Global IME Bank Limited

‘जेनजीका लागि मध्यस्थकर्ताको भूमिका निभाउन तयार छु’ सागर ढकाल

‘जेनजीका लागि मध्यस्थकर्ताको भूमिका निभाउन तयार छु’ सागर ढकाल
New Office

काठमाण्डौ । सागर ढकालले जेनजी समूहलाई कोही नभए मध्यस्थकर्ताको भूमिका निभाउन तयार रहेको बताएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै कुनैपनि पदका आशा नराख्ने समेत बताएका छन् ।  

‘प्रिय जेनजी साथिहरु कोही पनि नभएमा म हजुरहरुलाई मध्यस्तकर्ताको भुमिका निभाउन तयार छु’, उनले लेखेका छन्, ‘धेरैले म नै हुन्छु भन्नुभएको छ, म त्यो लाइनमा छैन, म पछि बसेर काम गर्न तयार छु । व्यक्तिगत आवश्यक्ता र इच्छा गौण हुन् , राष्ट्रिय आवश्यक्ता महत्वपूर्ण हो।  प्रधानमन्त्री छान्नको लागि कानुन बिधि पध्दति, संविधान हेर्नुपर्छ। छोटो समयमा हजुरले रुचाएको प्रधानमन्त्री हजुरहरुले‌ पाउनु हुन्छ।’

उनले यसमा सकेको सहयोग गर्ने र छिट्टै काठमाण्डौ आउने बताए । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.