आईतवार, असार १४,२०८३ 05:12:42
Bizshala
  • आईतवार, असार १४,२०८३ 05:12:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्लोबल आईएमई क्यापिटलको साधारण सभाको समय र स्थान परिवर्तन

Laxmi Sunrise Bank Limited
ग्लोबल आईएमई क्यापिटलको साधारण सभाको समय र स्थान परिवर्तन

काठमाण्डौ । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले १८ औं वार्षिक साधारण सभा आयोजना हुने स्थान र समय परिवर्तन गरेको छ । असोज १ गते काठमाण्डौको लाजिम्पाटमा रहेको होटल ले हिमालयमा दिउँसो साढे ४ बजेदेखि सुरु हुने भनिएको कम्पनीको उक्त सभाको स्थान र समय परिवर्तन गरिएको हो ।

अब उक्त सभा असोज १ गते नक्सालमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।  

New Office
CG Motors
Garima Development Bank

सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आव २०८१÷८२ को मुनाफाबाट चुक्तापूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१र८२ को वित्तीय विवरणहरु पारित गर्ने,आव २०८२र८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.