काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिपेन्द्र खतिवडा नियुक्त भएका छन् । संस्थाको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले खतिवडालाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई असोज २ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।