बुधबार, असार १०,२०८३ 03:26:58
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:26:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआईसी एशिया बैंकका सीईओ न्यौपानेले दिए राजीनामा

Laxmi Sunrise Bank Limited
एनआईसी एशिया बैंकका सीईओ न्यौपानेले दिए राजीनामा

काठमाण्डौ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले राजीनामा दिएका छन् ।  

सञ्चालक समितिसँग असहमतिका बीच उनले निकै अगाडि नै बैंक छाड्न खोजेका थिए । तर, बैंकले भोगेको विषम परिस्थितिका कारण उनलाई थुमथुमाउँदै राखिएकोमा सञ्चालक समितिले राजीनामा स्वीकृत गरेको हो । 

New Office
CG Motors
Garima Development Bank

पछिल्लो समय बैंकले न्यौपानेले बिहीबार राजीनामा गरेको र त्यसदिन नै सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको दाबी गरेको छ । न्यौपानेको कार्यकाल बाँकी छँदै राजीनामा स्वीकृत भएको हो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनको राजीनामा अहिले स्वीकृत भएको जानकारी दिए पनि उनी बैंकमा लामो समयदेखि नै निस्क्रिय जस्तै थिए । अधिकांश काम डेपुटी सीईओ सन्तोषकुमार राठीले सम्हाल्ने गरेका थिए । 

बैंक सञ्चालक समितिले न्यौपानेको राजीनामा स्वीकृत गर्दै कामू सीईओको जिम्मेवारी डेपुटी सीईओ राठीलाई दिएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.