मंगलवार, आश्विन १३,२०८३ 09:17:48
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:17:48
Bizshala
Global IME Bank Limited

लगानीकर्ता डूब्ने अवस्था बनेपछि इमेरजेन्सी बोर्ड बोलाउने सेबोनको तयारी

Bizshala
लगानीकर्ता डूब्ने अवस्था बनेपछि इमेरजेन्सी बोर्ड बोलाउने सेबोनको तयारी
New Office

काठमाण्डौ । धितोपत्र बोर्डले सञ्चालक समितिको आकस्मिक बैठक बोलाउने तयारी गरेको छ ।  

जेनजी आन्दोलनका क्रममा केही दिन बन्द भई आज(बिहीबार)देखि सुरु भएको बजारमा एकपछि अर्को नेगेटिभ सर्किट लागेको थियो । बजार ६ प्रतिशतले घटेपछि आजका लागि कारोबार स्थगन भइसकेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बजार परिसूचक(नेप्से) १६०.३३ अंकले घटेर लगानीकर्ता प्यानिक देखिएपछि प्रमुख नियामक धितोपत्र बोर्डले आकस्मिक बोर्ड बैठक बोलाउने तयारी गरेको हो ।  

जेनजी आन्दोलनका क्रममा लगानीकर्ताको सम्पत्ति स्वाहा हुने अवस्था देखिएपछि कमभन्दा कम क्षति हुने गरी कसरी बजार सञ्चालन गर्ने भन्ने विषयमा केन्द्रीत रही बोर्ड बैठक बोलाउने तयारी भइरहेको उच्च स्रोतले जानकारी दिएको छ । 

त्यसअघि धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले केही लगानीकर्ताका अगुवाहरुसँग छलफल गर्दैछन् । उनीहरुले अन्तिम १५ मिनेटको नियम निलम्बन लगायतका विषय बोर्डसँग बसेर छलफल गर्न लागेका हुन् । केहीबेरपछि बोर्डमा लगानीकर्तासँग हुने छलफललाई आधार बनाएर आकस्मिक बोर्ड बोलाउने तयारी भएको हो ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.