बुधबार, असार १०,२०८३ 12:43:12
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:43:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल बैंकको सञ्चालकमा भट्टराई नियुक्त

Laxmi Sunrise Bank Limited
नेपाल बैंकको सञ्चालकमा भट्टराई नियुक्त

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सञ्चालकमा महेश भट्टराई नियुक्त भएका छन् । भट्टराई अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा बैंकको सञ्चालक नियुक्त भएका हुन् ।  

उनी अर्थ मन्त्रालयको सहसचिव समेत हुन् ।  

New Office
CG Motors
Garima Development Bank

उनलाई थान प्रसाद पंज्ञानीको स्थानमा सञ्चालक नियुक्त गरिएको हो । उनले असोज २२ गते सञ्चालक समितिको अध्यक्षमार्फत पद तथा गोपनियताको शपथ ग्रहण समेत गरिसकेका छन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.