शुक्रबार, आश्विन २४,२०८२ 08:38:12
IME remit
  • शुक्रबार, आश्विन २४,२०८२ 08:38:12
IME remit
Global IME Bank Limited

यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिआ कोरिना मचाडोलाई

Hyundai Nepal
यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिआ कोरिना मचाडोलाई
Shivam Cement

काठमाण्डौ । यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिआ कोरिना मचाडोलाई प्रदान गरिने भएको छ।  नोबेल पुरस्कार कमिटीले माचाडोलाई यस वर्षको नोबेल शान्ति पुरस्का प्रदान गर्ने निर्णय गरेको हो ।  

माचाडोभेनेजुएलाकी विपक्षी नेत्री हुन् । मचाडोलाई ‘आँटिली र शान्तिप्रति प्रतिबद्ध अगुवा’ व्यक्तित्वको रुपमा चित्रण गर्दै कमिटिले नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । यो वर्ष नोबेल शान्ति पुरस्कारका लागि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको नाम चर्चामा थियो। तर ट्रम्पलाई पछि पार्दै मचाडोले पुरस्कार हात पारेकी छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मचाडो नोबेल शान्ति पुरस्कार पाउने २० औं महिला हुन्।  

यस वर्ष पुरस्कारका लागि कुल ३३८ नाम दर्ता भएका थिए, जसमा २४४ व्यक्ति र ९४ संस्थाहरू रहेका थिए । 

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.