आईतवार, श्रावण ३,२०८३ 03:23:53
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 03:23:53
Bizshala
Global IME Bank Limited

नागरिक स्टक डिलरले डाक्यो एजीएम, यस्ता छन् प्रस्ताव

नागरिक स्टक डिलरले डाक्यो एजीएम, यस्ता छन् प्रस्ताव
New Office

काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले आफ्नो छैठौं वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको असोज २९ गते बसेको बैठकले वार्षिक साधारणसभा डाकेको हो ।  

बैठकले उक्त सभा आगामी कात्तिक ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित नागरिक स्टक डिलरको सभाहलमा बिहान ८ बजेबाट सुरु हुनेछ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।  

यस्तै, लेखाप्रीक्षकको प्रतिवेदनसहितको असार मसान्तसम्मको वित्तीय विवरण(वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण) लगायत वार्षिक विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.