शनिबार, श्रावण २,२०८३ 09:26:59
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:26:59
Bizshala
Global IME Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंकबाट एससीटी–युनियनपे कार्ड सेवा सुरु

सांग्रिला डेभलपमेन्ट बैंकबाट एससीटी–युनियनपे कार्ड सेवा सुरु
New Office

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड ९क्ऋत्०ले सञ्चालनगर्दै आएको एससीटी–युनियनपे कार्डको सेवा सुरु गरेको छ ।

यहि असोज २९ गतेदेखि बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै एससीटी–युनियनपे कार्ड प्राप्त गर्न सक्ने भएका छन् । यस सुविधाको सुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास बैंकको रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.