बुधबार, असार १७,२०८३ 02:29:43
Bizshala
  • बुधबार, असार १७,२०८३ 02:29:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रचण्डले भने, ‘जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ’

Laxmi Sunrise Bank Limited
प्रचण्डले भने, ‘जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ’

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा जेनजी र माओवादी मिलेर एक हुनुपर्ने बताएका छन् ।  

प्रचण्डाले आज महोत्तरी रामगोपालपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेनजी र माओवादी मिलेर चुनाव लडुनु पर्ने बताएका हुन् । उनले जेनजी र माओवादी मिलेर चुनाव लडे मात्रै जेनजीका माग पूरा हुने समेत बताए ।  

New Office
CG Motors
Garima Development Bank

‘अब अन्य कसैले जेनजीका माग पुरा गर्दैनन्, त्यो प्रत्यक्ष निर्वाचित कार्यकारीका विरुद्ध छ, त्यो पूर्ण समानुपातिक निर्वाचन प्रणाली विरुद्ध छ र त्यो समावेशी लोकतन्त्रको विरुद्ध छ त्यसैले उनीहरुले जेनजी भावनालाई सम्बोधन गर्न सक्दैनन्,’ उनले भने, ‘त्यसैले जेनजी युवाहरुले आफ्नो मित्र को हो ? आफ्नो बैरी दुश्मन को हो ? चिन्न सक्नुपर्छ ।’   

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.