शनिबार, श्रावण २,२०८३ 04:01:41
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 04:01:41
Bizshala
Global IME Bank Limited

इक्रा नेपालले डाक्यो साधारण सभा, ४७% नगद लाभांश पारित गरिने

इक्रा नेपालले डाक्यो साधारण सभा, ४७% नगद लाभांश पारित गरिने
New Office

काठमाण्डौ । रेटिङ सेवा प्रदायक कम्पनी इक्रा नेपालले आफ्नो १३ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त सभा आगामी मंसिर ३ गते आयोजना गर्ने निर्णय गरेको छ।  

सभा काठमाण्डौको ठमेल एलोफ्ट काठमाण्डौमा दिनको २ बजेबाट सुरु हुनेछ।  

सभाले गत आवका लागि हाल कायम चुक्तापुँजीको ४७.३११४१५२७७ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) पारित गर्नेछ।  

यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको गत आवको वित्तीय विवरण पारित गर्ने, आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने र सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.