काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा हिरा बहादुर आले नियुक्त भएका छन् । असोज १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आलेलाई नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई मंसिर १ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो । उनको कार्यकाल २ वर्षको हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।