शनिबार, श्रावण २,२०८३ 08:51:59
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:51:59
Bizshala
Global IME Bank Limited

यस्तो छ सेबोनका कर्मचारीको मनलाग्दीको विषयमा अख्तियारले अर्थलाई पठाएको गोप्य पत्र र प्रतिवेदन

यस्तो छ सेबोनका कर्मचारीको मनलाग्दीको विषयमा अख्तियारले अर्थलाई पठाएको गोप्य पत्र र प्रतिवेदन
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीहरुले कल्याणकोष, सुरक्षणकोष र नियमित तलबसुविधाको नाममा गरेको मनपरीतन्त्र अन्त्यका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयलाई पठाएको गोप्य पत्र र प्रतिवेदन बिजशालालाई प्राप्त भएको छ । 

अख्तियारले २०८२ साउन २७ गते अर्थमन्त्रालयलाई अत्यन्त जरुरी तथा गोप्य पत्र पठाउँदै सेबोनको कर्मचारी कल्याणकोष कार्यविधि २०७१ र कर्मचारी सुरक्षणकोष(सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ बमोजिम कर्मचारी कल्याणकोष र सुरक्षण कोष स्थापना तथा सञ्चालन गर्दा अनियमितता भएको भन्ने व्यहोराको  उजुरीको अनुसन्धानका क्रममा आयोगबाट २०८२ साउन २६ गते भएको निर्णय पाना संख्या ८ आवश्यक कार्यार्थ भन्दै पठाएको देखिएको छ ।  

अख्तियारले ८ पृष्ठ लामो प्रतिवेदनमा सेबोनका कर्मचारीहरुले नेपाल सरकार, निजामति कर्मचारीको समान तहको तुलनामा करिब दोब्बर मासिक तलब र सुविधा लिने गरेका, अर्थ मन्त्रालयको स्वीकृति बेगर नै कल्याणकोष र सुरक्षणकोष सञ्चालन गरी अनियमितता भएको, राज्यकोषमा पठाउनुपर्ने रकम कर्मचारीको सेवा सुविधाका लागि भन्दै मनपरी भागबण्डा गरेको लगायतको निश्कर्ष निकालेको छ । 

अख्तियारले अर्थ मन्त्रालयलाई पठाएको गोप्य प्रतिवेदन यस्तो छः

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.