शनिबार, श्रावण ९,२०८३ 08:47:05
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 08:47:05
Bizshala
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकद्वारा लाभांश घोषणा

लक्ष्मी सनराइज बैंकद्वारा लाभांश घोषणा
New Office

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभाश घोषणा गरेको हो ।  

बैठकले आव २०८१/८२ का लागि सेयरधनीहरुलाई कुल १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कुल लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश( कर प्रयोजनका लागि) रहेको छ ।  

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.