मंगलवार, श्रावण २६,२०८३ 08:31:08
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 08:31:08
Bizshala
Global IME Bank Limited

जेनजी आन्दोलनका घाइतेलाई थप १५ हजार दिने सरकारको निर्णय

Prabhu Bank Limited
जेनजी आन्दोलनका घाइतेलाई थप १५ हजार दिने सरकारको निर्णय
New Office

काठमाण्डौ । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घाइतेलाई जनही थप १५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ । मंगलबार बसेका मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।  

घाइतेहरू फलोअपका क्रममा आउन आर्थिक समस्या परेको गुनासो गरेकाले तत्काल जनही थप १५ हजार उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।  

यससँगै जेनजी आन्दोलनमा घाइते भएका २ हजार ४२९ जनाले जनही १५ हजार रुपैयाँ रुपैयाँ आर्थिक सहायता प्राप्त गर्नेछन् । यसअघि भने सरकारले घाइतेलाई जनही २० हजार रुपैयाँ दिएको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X