काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सञ्चालकमा रविन्द्रमान श्रेष्ठ नियुक्त भएका छन् । मंसिर २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
यसका साथै बैठकले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक गोविन्द बहादुर राउतको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।