बिहीबार, बैशाख ३१,२०८३ 06:15:03
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 06:15:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सर्वोत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर

Laxmi Sunrise Bank Limited
सर्वोत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर
Shivam Cement

काठमाण्डौ । सर्वोत्तम सिमेन्टले यही मंसिर २० गतेका दिन झापाको भद्रपुर नगरपालिका ९ मा अवस्थित आफ्नो कारखाना स्थलमा निःशुल्क स्वास्थ्यशिविर आयोजना गरेको छ।

कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए भने कम्पनीले निःशुल्क औषधि समेत वितरण गरेको थियो।

Bizshala
New Office
CG Motors

उक्त शिविरमा विभिन्न वरिष्ठ फिजिसियन, गाइनोकोलोजिष्ट, नेत्र विशेषज्ञ र डर्माटोलोजिस्ट लगायत अन्य २२ जना सहयोगीहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नु भएका थिए। उद्योगका उपमहाप्रबन्धक नेत्रप्रसाद घिमिरेको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष राम प्रसाद दाहाल तथा प्रगति टोल विकास समितिका अध्यक्ष टेक बहादुर रोक्का अतिथिका रुपमा उपस्थित थिए।

Garima Development Bank
Shivam Cement
IME remit

आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै उपमहाप्रबन्धक नेत्रप्रसाद घिमिरेले यस्ता निःशुल्क स्वास्थ्य शिविरका कार्यक्रम भविष्यमा पनि निरन्तर लिएर आउने लक्ष्य लिइएको बताएका छन् भने सामाजिक उत्तरदायित्वका अन्य विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्दै जान कम्पनी प्रतिबद्ध रहेको जनाएका छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.