काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको ३५ लाख १० हजार ८४६.२० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बैंकले घोषणा गरेको १० प्रतिशत सूचीकृत भएको हो।
यो सेयर अब आगामी कारोबारदेखि दोस्रो बजारमा किनबेच गर्न मिल्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।