शुक्रबार, श्रावण ८,२०८३ 03:01:16
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 03:01:16
Bizshala
Global IME Bank Limited

प्राकृतिक प्रकोपका कारण विश्वका बीमकहरुले १०७ बिलियन डलर घाटा व्यहोर्नु पर्ने प्रक्षेपण

प्राकृतिक प्रकोपका कारण विश्वका बीमकहरुले १०७ बिलियन डलर घाटा व्यहोर्नु पर्ने प्रक्षेपण
New Office

काठमाण्डौ । यो वर्ष विश्वभर प्राकृतिक प्रकोपका कारण विश्वका बीमकहरुले १०७ बिलियन डलरबराबरको घाटा व्यहोर्नु पर्ने अनुमान गरिएको छ । अमेरिकाको लस एन्जल्समा लागेको डढेलो र विभिन्न क्षेत्रमा आएको आधि तुफानका कारण विश्वका बीमकहरु प्रभावित बनेको स्वीस रि ले जनाएको छ ।

यस वर्ष अमेरिकाको बीमा बजार प्राकृतिक प्रकोपका कारण सबैभन्दा धेरै प्रभावित बन्न पुगेको छ । विश्व बीमा बजारको कुल घाटामा अमेरिकी बजारको हिस्सा ८३ प्रतिशत रहेको छ ।

यससँगै लगातार छैटौं वर्ष प्राकृतिक प्रकोपबाट भएको क्षति १०० बिलियन डलर पार पुगेको छ । जसका कारण बीमकहरुले अन्डरराईटिङमा कडाई गर्नुका साथै प्रिमियम वृद्धि तथा जोखिमका नयाँ मोडलहरु अपनाउन थालेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.