शनिबार, श्रावण ३०,२०८३ 08:10:24
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:10:24
Bizshala
Global IME Bank Limited

म्याक्डीमा वियरिस क्रसओभर, आरएसआईमा पनि न्यूट्रल जोनबाट तल खस्यो बजार

Prabhu Bank Limited
म्याक्डीमा वियरिस क्रसओभर, आरएसआईमा पनि न्यूट्रल जोनबाट तल खस्यो बजार
New Office

काठमाण्डौ । आज नेप्से परिसूचक १० अंकले घटेको छ भने कारोबार पनि खुम्चिएको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा यस अघि मध्य ब्याण्डबाट तल खसेको बजार आज आरएआईमा पनि न्यूट्रल जोनबाट तल झरेको छ । 

यसले बजारमा बिक्री दबाव पर्दै गरेको देखिन्छ । योसँगै कारोबार तथा भोल्युम पनि बिस्तारै खुम्चिदै गएको देखिन्छ । म्याक्डीमा पनि आज वियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम पनि नेगेटिभ बनेको छ । भोल्युम तथा कारोबार पनि विस्तारै खुम्चिएको छ । आज आरएसआई पनि न्युट्रल जोन ५० को तहबाट तल खसेर आज ४६ को तहमा पुगेको छ ।

CG Motors

 सम्रमा तीन वटै इन्डिकेटरबार हेर्दा बजारमा विस्तारै बिक्री दबाव परेको देखिन्छ । पिभट् मार्फत बजारको सपोर्ट हेर्दा आज पहिलो सपोर्ट २०३१ बाट तल खसेको बजारले अब २०१५ र १९८५ मा बलियो सपोर्ट लिन सक्छ । त्यसैगरि बढेमा भने २०६०,२०७८,१९८५ मा सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.