शनिबार, असार २१,२०८२ 10:52:46
  • शनिबार, असार २१,२०८२ 10:52:46
Global IME Bank Limited

नयाँ वर्षको अवसरमा सिट्रोनको एक्सचेन्ज अफर,२.५० लाखसम्मको फाइदा

Hyundai Nepal
नयाँ वर्षको अवसरमा सिट्रोनको एक्सचेन्ज अफर,२.५० लाखसम्मको फाइदा
Nabil Bank Limited

काठमाण्डौ । नेपालमा सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले नेपाली नयाँ वर्षको अवसरमा अहिले चलिरहेको अफरलाई बढाएको छ । कम्पनीको यो अफरमा ग्राहकहरुले इण्डियामा बनेको फ्रेन्च ब्राण्ड सिट्रोन सी३ र सिट्रोन इ–सी३ काे खरिदमा, नगद बोनस,निःशुल्क रोड ट्याक्स, एक वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस सहित रु.२ लाख ५० हजारसम्मको फाइदा लिन सक्ने छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस अफरको बारेमा व्यक्तिगत रुपमा सिट्रोनको शोरूममा गई थप जानकारी लिन सकिने कम्पनीले जनाएको छ । साथै, कम्पनीको अफिसियल नम्बर र वेवसाइट मार्फत सीधा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । 

अटोमोटिभ उद्योगमा सिट्रोनले नवीनता, डिजाइनमा उत्कृष्टता र इन्जिनियरिङ क्षमताको प्रतीकको रूपमा स्थापित गरेको छ । फ्रान्समा स्थापनासँगै, सिट्रोनले भारतमा निर्माण कार्यहरू सहित आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गरिरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.