Bizshala
  • शुक्रबार, पुष १८,२०८२ 10:17:33
Bizshala
Global IME Bank Limited

विद्युत् प्राधिकरणद्वारा ठूलो संख्यामा कर्मचारी भर्नाका लागि आवेदन आह्वान

Hyundai Nepal
विद्युत् प्राधिकरणद्वारा ठूलो संख्यामा कर्मचारी भर्नाका लागि आवेदन आह्वान
Shivam Cement

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन फाराम खुलाएको छ। प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।

प्राधिकरणका अनुसार अधिकृतस्तरअन्तर्गत सहनिर्देशकदेखि वातावरणविदसम्मका पदमा १३२ जना कर्मचारी भर्ना गरिनेछ। त्यसैगरी सहायकस्तरअन्तर्गत मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर तथा लेखापाल पदमा १३० जना कर्मचारीका लागि विज्ञापन प्रकाशित गरिएको छ।

CG Motors
Bizshala
Garima Development Bank

निर्धारित मापदण्ड पुरा गरेको योग्य इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र प्राधिकरणको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। तह १० का लागि २ हजार, तह ८ का लागि १४ सय, तह ७ का लागि १२ सय र तह ५ का लागि ८ सय रुपैयाँ परीक्षा दस्तुर तोकिएको छ । एक वा एकभन्दा बढी समावेशी समूहमा आवेदन दिनेका लागि थप दस्तुरको व्यवस्था समेत गरिएको छ ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit

यसका अतिरिक्त, नेपाल विद्युत् प्राधिकरणले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवाका लागि पनि विभिन्न पदमा आवेदन फाराम खुलाएको जनाएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.