शुक्रबार, फाल्गुन ९,२०८१ 09:08:29
IME remit
  • शुक्रबार, फाल्गुन ९,२०८१ 09:08:29
IME remit
Global IME Bank Limited

मल्टीपर्पस फाइनान्स बन्यो क्रस बोर्डर व्यवसायिक सम्झौता गर्ने पहिलो फाइनान्स कम्पनी

Hyundai Nepal
मल्टीपर्पस फाइनान्स बन्यो क्रस बोर्डर व्यवसायिक सम्झौता गर्ने पहिलो फाइनान्स कम्पनी
Nabil Bank Limited

काठमाण्डौ । मल्टीपर्पस फाइनान्स र फोनपे नेटवर्कबीच क्रस बोर्डर व्यवसायिक सेवामा सम्झौता भएको छ । चैत्र १५ गते फाइनान्स र नेटवर्कबीच क्रसबोर्डर सेवा सम्झौता भएको हो ।  

फाइनान्स कम्पनीहरुमा आफ्ना सेवाग्राहीहरुलाई यस्तो सेवा प्रदान गर्ने मल्टीपर्पस फाइनान्स पहिलो बनेको कम्पनीले दाबी गरेको छ । सम्झौतामा फाइनान्सको तर्पmबाट नायव महाप्रवन्धक प्रदीप कुमार सिंह र फोन पे नेटवर्कको तर्फबाट प्रदेश प्रमुख पशुपति मिश्रले क्रस बोर्डर व्यवसायिक भुक्तानीको सम्झौता गरी सेवाको सुरुवात गरेका थिए ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

यस सेवाअन्तर्गत पहिलो चरणमा वित्तीय संस्थामार्फत क्यूआर भुक्तानी सेवा लिएका सेवाग्राहीले व्यवसायहरुमा कारोवार गर्दा हाललाई भारतीय यपीआई अन्तर्गतका ‘भीम’ तथा फोन पे एपमार्फत यो सेवा नेपालस्थित मल्टीपर्पस फाइनान्सका फोन पे क्यूआरमा प्रयोग गर्न सकिने कुरा संस्थाका नायव महाप्रवन्धक प्रदीप कुमार सिंहले बताए ।  

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.